समाचार

भूकम्पको धक्का



काठमाडौँ, ३० भदौ । ताप्लेजुङको  ल्होनाक आसपास केन्द्रबिन्दु बनाएर गएराति भूकम्प गएको छ ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति १२ः०८ बजे ताप्लेजुङको ल्होनाक आसपास केन्द्रबिन्दु भएर ४.६ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको ताप्लेजुङ र आसपासको जिल्लामा समेत महसुस गरिएको थियो ।