काठमाडौँ, २ असोज । बझाङमा भूकम्प गएको छ । आज बिहान बझाङको माझीगाउँ केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । केन्द्रका अनुसार बिहान १०ः०८ बजे ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।
प्रतिक्रिया दिनुहोस्