काठमाडौँ, ९ कार्तिक । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य स्थिर रह्दै प्रतितोला एक लाख ६६ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने २५ रुपैयाँले घटेर प्रतितोला २ हजार ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्