समाचार

भूकम्पको धक्का



काठमाडौँ, ११ कार्तिक । दोलखामा भूकम्प गएको छ ।

शनिबार राति ११ः३० बजे लामिडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ४.५ म्याग्निच्युडको भूकम्प गएको हो ।