राजनीति

एमाले जग्गा विवादमा न्यायाधीशले हेर्न नमिल्ने भएपछि सुनुवाइ भएन



काठमाडौँ, २६ कार्तिक । नेकपा एमाले जग्गा विवादमा सर्वोच्चमा पेसी तोकिएको मुद्दा हेर्न नमिल्ने भएपछि सुनुवाइ सरेको छ ।

न्यायाधीशद्वय नहकुल सुवेदी र नित्यान्द पाण्डेयको इजलासमा पेसी रहेको थियो । अब नयाँ पेसी अर्को मितिमा तोकिने छ ।