पोखरा, २९ कार्तिक । गण्डकीकी सांसद विमला गौचनको निधन भएको छ । हृदयघातका कारण उनको निधन भएको हो ।
डेंगु रोगका कारण काठमाडौँ घरमै आराम गरिरहेकी गौचनको गएराति १२ बजे हृदयाघात भएको थियो । उनी केही समयअघि दामोदर कुण्डमा लेक लागेर हेलिकोप्टर मार्फत उद्धार गरिएको थियो । म्याग्दीकी गौचन काँग्रेसका तर्फबाट समानुपातिक सांसद हुन् ।
प्रतिक्रिया दिनुहोस्