अर्थ

राष्ट्र बैंकद्वारा मौद्रिक नीतिको त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठसहित)



काठमाडौँ, १४ मंसिर । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा शुक्रबार सार्वजनिक गरेको छ ।

केन्द्रीय बैंकले मौद्रिक नीतिमा लिइएका कुनै पनि व्यवस्था परिवर्तन नगरी पहिलो त्रैमासिक समीक्षा सार्वजनकि गरेको हो ।