काठमाडौँ, १६ मंसिर । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । यसपटक मेयर, उपमेयर, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।
राजनीति
01 December 2024 11:20 AM
काठमाडौँ, १६ मंसिर । स्थनीय तहका विभिन्न ४१ पदका लागि जारी मतदान शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।
आयोगका अनुसार बिहान ११ बजेसम्म २५ प्रतिशत मत खसेको छ । यसपटक मेयर, उपमेयर, अध्यक्ष/उपाध्यक्ष र वडाध्यक्ष पदमा मतदान भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्