काठमाडौँ, १६ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको बयान आज नसकिएपछि उनलाई हिरासतमा फिर्ता पठाइएको छ ।
भद्रकाली स्थित जिल्ला सरकारी वकिल कार्यालयमा उनिसँग अनुसन्धान अधिकृत र सरकारी वकिलले बयान लिएका हुन् । बयान नसकिएपछि उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा पठाइएको हो ।










प्रतिक्रिया दिनुहोस्