राजनीति

२० वटा निर्माण व्यवसायी कालोसूचीमा



काठमाडौँ, १८ मंसिर । २० वटा निर्माण व्यवसायी कालोसूचीमा परेका छन् ।

सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसमा प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारीको उक्त कम्पनी सहित ती कम्पनीहरूलाई एकदेखि तीन वर्षको लागि कालोसूचीमा राखेको हो ।