Banner News

संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौँ, २७ माघ । सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक सवा १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।

प्रतिनिधिसभा

राष्ट्रियसभा