Banner News

दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची



काठमाडौँ, ६ फागुन । सङ्घीय संसद् अन्तर्गत दुवै सदनको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र राष्ट्रियसभाको बैठक दिउँसो सवा १ बजेका लागि बोलाइएको छ ।

प्रतिनिधिसभा

राष्ट्रियसभा