काठमाडौँ, १३ फागुन । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ७१ हजार ३ सयमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य भने १५ आज रुपैयाँले घटेर १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्