राजनीति

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची



काठमाडौँ, ३ चैत । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालय जनाएको छ ।