समाचार

भूकम्पको धक्का 



काठमाडौँ, ५ चैत । अछाममा आज भूकम्प गएको छ ।

अछामको बाटुलासेन आसपास केन्द्र बनाएर बिहान भूकम्प गएको हो । 

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ६ बजेर ३३ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको हो ।