काठमाडौँ, ७ चैत । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

Banner News
20 March 2025 07:07 AM
काठमाडौँ, ७ चैत । सङ्घीय संसद् प्रतिनिधिको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्