काठमाडौँ, १९ चैत । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ । जारी अधिवेशनको अन्तिम बैठक आज बिहान ११ बजेका लागि बोलाइएको हो ।
प्रतिक्रिया दिनुहोस्