पोखरा, २६ चैत । गण्डकी प्रदेशमा स्वास्थ्य बीमा कार्यक्रममार्फत बीमितको सङ्ख्या ४९ प्रतिशत पुगेको छ ।
नवौँ स्वास्थ्य बीमा दिवसका अवसरमा स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश कार्यालयद्वारा सोमबार पोखरामा आयोजित कार्यक्रममा प्रदेशको कूल जनसङ्ख्या २४ लाख ६६ हजार ४२७ रहेकामा यही चैत २५ गतेसम्म बीमित हुनेको सङ्ख्या १२ लाख सात हजार १७२ पुगेको जानकारी दिइएको हो ।










प्रतिक्रिया दिनुहोस्