अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले व्यापार युद्ध चर्काएपछि चीनका राष्ट्रपति सी चिनफिङले भन्सार युद्धबारे पहिलो पटक बोल्दै चीनको विकास कहिल्यै पनि अरूको भीखमा निर्भर नभएको बताएका छन् ।
‘चीनको विकास जहिल्यै पनि आत्म-निर्भर्ता र कडा परिश्रममा भर परेको छ । अरूको भीखमा कहिल्यै पनि भर परेको छैन,’ सीले शुक्रबार भन्सार युद्धबारे बोले भनेर चिनियाँ सरकारी मिडियाले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्