Banner News

एमालेले बोलायो सचिवालय बैठक



काठमाडौँ, ३१ चैत । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ ।

भोलि सोमबार बिहान ११ः३० बजे च्यासलमा बैठक बस्नेछ । बैठकको एजेन्डा समसामयिक राजनीति हुने बताइएको छ ।