अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १६ बैशाख । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ५ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ८८ हजार ८ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने आज स्थिर रह्दै १९ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।