समाचार

बाजुरामा एक जना मृत अवस्थामा फेला



काठमाडौँ, ५ जेठ । बाजुरामा एक जना मृत अवस्थामा फेला परेका छन् ।

आइतबार साँझ सवा ४ बजे बडिमालिका नगरपालिका–२ को घाघरामा सोही ठाउँ बस्ने ६० वर्षीय रुपजंग कार्की मृत फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान भइरहेको छ ।