राजनीति

प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित



काठमाडौँ, १५ जेठ । प्रतिनिधिसभा बैठक जेठ २० गतेसम्मका लागि स्थगित भएको छ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभा बैठक जेठ २० गते बिहान ११ बजेसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित गरेका हुन् ।

आजको बैठकमा आर्थिक वर्षको बजेट पेस भयो । बजेट प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गरेका हुन् ।