राजनीति

गृह मन्त्रालयद्वारा प्रमुख जिल्ला अधिकारीको सरुवा



काठमाडौँ, ३ असार । गृह मन्त्रालयले प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ ।

गृहमन्त्री रमेश लेखकस्तरीय निर्णयबाट प्रमुख जिल्ला अधिकारीको सरुवा गरिएको हो ।