राजनीति

काँग्रेसले गर्यो ७ वटा महत्वपूर्ण निर्णय (सूचीसहित)



काठमाडौँ, २४ असार । एक साता बसेको कांग्रेस केन्द्रीय समिति बैठकको ७ वटा निर्णयहरु गरेको छ । 

सोमबार सकिएको बैठकपछि पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा ७ विषयमा ध्यानाकर्षण गराइएको उल्लेख छ ।