काठमाडौँ, २५ असार । प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले विरोध गरेका छन् ।
सभामुख देवराज घिमिरेले सभा सुरु भएको जानकारी गराए लगत्तै उनीहरूले उठेर विरोध गरेका हुन् । साथै रास्वपा र राप्रपाले विरोधसगै बैठक बहिष्कार गरेका छन् ।










प्रतिक्रिया दिनुहोस्