काठमाडौँ, ५ साउन । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने बैठकमा विधान संशोधनसम्बन्धी प्रस्ताव, पार्टीको सङ्गठनात्मक कामको ‘रिर्पोटिङ’, विधान महाधिवेशनको तयारीलगायत विविध विषयमा छलफल हुने छ ।
आजदेखि सुरु हुने पार्टीको केन्द्रीय कमिटीको बैठकमा यसअघि सचिवालय र पोलिटब्युरो बैठकबाट पारित विधान संशोधन प्रस्तावमाथि छलफल हुनेछ ।










प्रतिक्रिया दिनुहोस्