समाचार

पहिरोले मध्य पहाडी राजमार्ग अवरुद्ध



काठमाडौँ, १६ साउन । पहिरोले मध्य पहाडी राजमार्ग अवरुद्ध भएको छ ।

जाजरकोट छेडागाड नगरपालिका–३ दंखेरी भिर गिट्टिखोलास्थित मध्य पहाडी राजमार्ग अवरुद्ध भएको हो । 

गएराति साढे १२ बजे राजमार्गमा पहिरो झरेर सडक पुर्दा सवारी आवगमन ठप्प भएको भएको छ । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।