काठमाडौँ, ४ भदौ । काठमाडौँमा एक १९ वर्षीय किशोर झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार बौद्ध कुमारीगालमा १९ वर्षीय जोन श्रेष्ठ झुण्डिएको अवस्थामा फेला परेका हुन् ।
प्रहरी वृत्त बौद्वको टोली घटनास्थल पुगेको र उक्त घटनाको कारणबारे अनुसन्धान सुरु गरिरहेको छ ।










प्रतिक्रिया दिनुहोस्