अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, ८ भदौ । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २३ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९७ हजार ५ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला २३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।