अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १२ भदौ । आज बजारमा सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ४ सय रुपैयाँले बढेर प्रतितोला एक लाख ९९ हजार ४ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने १० रुपैयाँले घटेर प्रतितोला २३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।