काठमाडौँ, १३ भदौ । संघीय मन्त्रिपरिषद् बैठक आज बस्दै छ । बिहान १० बजे मन्त्रिपरिषद् बैठक बस्न लागेको प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले जानकारी गराएको छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बस्नेछ । प्रधानमन्त्री चीन भ्रमणमा जानुअघि मन्त्रिपरिषद् बैठक बस्न लागेको हो ।










प्रतिक्रिया दिनुहोस्