काठमाडौँ, १६ भदौ । आज दुई संसदीय समितिको बैठक पनि बस्ने भएका छन् ।
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा ‘नेपाल पशु चिकित्सा परिषद् (पहिलो संशोधन) विधेयक, २०८२’ सम्बन्धी विषयमा सरोकारवालासँग छलफल हुनेछ।
सोही समयमा विधायन व्यवस्थापन समितिको बैठकमा ‘सङ्घीय निजामती विधेयक, २०८० को मस्यौदा प्रतिवेदन’मा छलफल हुने जनाइएको छ। दुवै समितिको बैठक बिहान ११ः३० बजे बस्ने छ ।










प्रतिक्रिया दिनुहोस्