काठमाडौँ, २४ भदौ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का २३ वर्षीय अभिषेक श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जन्येको छ ।
प्रहरीका अनुसार प्रदर्शनका क्रममा प्रहरीको गोली लागेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सककले मृत घोषणा गरेका थिए ।
मृतक श्रेष्ठको शव बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शव गृहमा राखिएको छ । अर्का एक युवकको भने सनाखत नभएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्