राजनीति

प्रधानमन्त्री केपी ओलीद्वारा राजीनामा



काठमाडौँ, २४ भदौ । जेनजी पुस्ताको आन्दोलनको दोस्रो दिन प्रधानमन्त्री ओलीले राजीनामा दिएका हुन् ।

उनले राजीनामा दिनुअघि काठमाडौँमा नेताका निवास, मन्त्री क्वाटर, सिंहदरबार, संसद् भवनलगायतमा आगजनी भइरहेको छ ।