काठमाडौँ, २५ भदौ । माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले देशको परिस्थिति असामान्य भएकाले नयाँ ढंगले सोच्न आग्रह गरेका छन् ।
बुधाबर सामाजिक सञ्जाल फेसबुकमार्फत शर्माले अहिले नै समीक्षा गरिहाल्ने अवस्था नभएकाले नयाँ ढंगबाट सोच्न आग्रह गरेका हुन् ।
उनले लेखेका छन्, ‘अहिले नै समीक्षा गरिहाल्ने अवस्था नहोला, परिस्थिति असामान्य भएको बेला सामान्य तरिकाद्वारा आफ्नो भूमिका पुरा गर्न सम्भव हुँदैन । तसर्थ साथीहरू विल्कुल नयाँ ढंगले सोचौँ ।’










प्रतिक्रिया दिनुहोस्