राजनीति

त्रिविको पठनपाठन तिहारपछि मात्रै



काठमाडौँ, २६ भदौ । त्रिभुवन विश्वविद्यालयले पठनपाठन तिहारपछि मात्रै शुरु गर्ने भएको छ ।

त्रिविले आज एक सूचना जारी गर्दै जेन जीको आन्दोलनले परिस्थिती असामान्य भएका कारण पठन पाठन तिहारपछि मात्रै गर्ने निर्णय गरेको उल्लेख गरेको छ ।