समाचार

नेपाली सेनाको ट्रक दुर्घटना हुँदा ४ जना घाइते



काठमाडौँ, ३१ भदौ । हेटाैंडा उपमहानगरपालिका-१५ चुरियामाईमा नेपाली सेनाको ट्रक दुर्घटना भएकाे छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।

४ जना घाइते भएको र उनीहरूलाई उपचारका लागि हेटाैंडा अस्पताल पठाईएको छ । उक्त घटनाबारे थप विववरण आउन बाँकी रहेको छ ।