राजनीति

आफ्नै कार्यकर्ताद्वारा गम्भीर आरोपसहित अध्यक्षमा सुजन कडरियालाई अस्वीकार गर्ने घोषणा



काठमाडौँ, ४ असोज ।  नेकपा एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका अध्यक्ष डा सुजन कडरियाले आन्दोलनको समयमा  सामाजिक सञ्जालमार्फत पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । तर पछि सामाजिक सञ्जालमार्फत नै अध्यक्ष पदबाट दिएको राजीनामा फिर्ता गरेको जानकारी गराए ।