राजनीति

रास्वपाका केन्द्रीय सदस्य प्रभात अधिकारीद्वारा राजीनामा



काठमाडौँ, १० असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन् ।

पार्टीका संस्थापक केन्द्रीय सदस्य अधिकारीले आज राजीनामा दिएका हुन् । जेनजी आन्दोलनपछि पूर्व सहामहामन्त्री सुमना श्रेष्ठ र केन्द्रीय सदस्य हरि भट्टले यसअघि राजीनामा दिएका थिए ।