राजनीति

मन्त्रिपरिषद् बैठकका १९ वटा निर्णय सार्वजनिक (निर्णयसहित)



काठमाडौँ, १० असोज । मन्त्रिपरिषद् बैठकका १९ निर्णय सार्वजनिक गरिएको छ ।

आज सञ्चार मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले बिहीबारको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गरेका हुन् ।

सार्वजनिक निर्णयहरु: