काठमाडौँ, २४ असोज । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।
बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्ने बताइएको छ । साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ ।
यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो ।










प्रतिक्रिया दिनुहोस्