काठमाडौँ, २६ असोज । आज बजारमा सुन चाँदीको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ३ हजार रुपैयाँले बढेर प्रतितोला २ लाख ३८ हजारमा कारोबार भएको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेर प्रतितोला ३ हजार १२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्