काठमाडौँ, २९ असोज । बझाङमा भूकम्पको गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति १ बजेर ८ मिनेटमा ४.९ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रबिन्दु बझाङको दान्तोला रहेको केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्