राजनीति

एमाले बैठकमा भदौ २३ र २४ गतेका घटनाका मृतकलाई श्रद्धाञ्जली



काठमाडौँ, २९ असोज । आजबाट सुरु भएको एमालेको केन्द्रीय कमिटी बैठकमा भदौं २३ र २४ गतेमा मारिएकाहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

पार्टीको बैठक सुरु हुनुअघि  शहीदहरूलाई श्रद्धाञ्जली दिने क्रममा  महासचिव शंकर पोखरेलले  भदौ २३ र २४ गतेका मारिएका व्यक्तिहरूप्रति पनि श्रद्धाञ्जली भनेका छन् ।

जेनजी आन्दोलनमा मारिएकाहरूलाई सरकारले शहीद घोषणा गरेको छ ।