काठमाडौँ, २९ असोज । बजारमा भिन्डीको मूल्य बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज भिन्डीको थोक (होलसेल) मूल्य बढेको हो ।
आज भिन्डीको भाउ थोकमा प्रतिकिलो ३० रुपैयाँ बढेको छ । हिजो मंगरबार प्रतिकिलो १ सय २५ रुपैयाँमा किनबेच भएको भिन्डी आज १ सय ५५ मा किनबेच भइरहेको छ ।
असोज पहिलो साता भिन्डी प्रतिकिलो ८१ रुपैयाँमा किनबेच भएको थियो ।










प्रतिक्रिया दिनुहोस्