झापा, ७ कार्तिक । जिल्लाको दमक र कमल गाउँपालिकामा दुई पुरुष मृत भेटिएका छन् ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार आज बिहान कमल–५ पाडाजुंगी चौक बस्ने ६१ वर्षीय टेकबहादुर खड्का आफ्नै घरमा मृत भेटिएका हुन् । खड्काले आफ्नै कोठामा झुण्डिएको अवस्थामा भेटिएका थिए ।
यसैगरि दमक नगरपालिका–८ का ७१ वर्षीय अम्बिका खनाल आज बिहान आफ्नै घरमा मृत भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्