अर्थ

बढ्यो सुनचाँदीको मूल्य



काठमाडौँ, १४ कार्तिक । आज बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन २७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजारमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ८० रुपैयाँले बढेर प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।