अर्थ

आजको सुनचाँदीको मूल्य



काठमाडौँ, १६ कार्तिक । आज बजारमा सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन ७ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ३९ हजार ७ सयमा कारोबार भएको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला ३ हजार ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।