काठमाडौँ, २४ अर्तिक । दार्चुलामा भूकम्प गएको छ । आज दिउँसो २:४३ बजेको समयमा गोकुलेश्वर केन्द्रविन्दु भएर ३.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्